Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

Muktinath Bikas Bank

सोमबार नेप्सेमा ङादी ग्रुप पावर लिमिटेडको १० प्रतिशत बोनस शेयर सूचीकृत


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार, चैत २३ गतेका दिन ङादी ग्रुप पावर लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा सोमबार ङादी ग्रुप पावर लिमिटेडको कुल ५ लाख ३५ हजार ५ सय ५४ दशमलव ८० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।



ङादी ग्रुप पावर लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १० प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । कम्पनीको सोहि बोनस शेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो।

Ad Below News Title

Mega Bank

Ad After News Content