Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

अईतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पुष २५ गते, अईतबारका दिन छापावाला सुनको मूल्य तोलाको ९१ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ रहेको जनाएकाे छ।

अईतबार सुनको मूल्य यथावत हुँदा चाँदीको मूल्य पनि यथावत नै रहेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कि नबेच हुँदैछ ।

slc share training