धितोपत्र बजारमा गिरावट, नेप्से २८०३.६२ को विन्दुमा

ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३० दशमलव ५१ अंकले घटेर २८०३ दशमलव ६२ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ६ दशमलव ९९ अंकले घटेर ५२१ दशमलव ८८ को विन्दुमा पुगेको छ।
प्रतिकृया दिनुहोस्