Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

मुक्तिनाथ क्यापिटल लिमिटेडले आज १३ औं वार्षिक साधारण सभा गर्दै

Muktinath Capital Limited

ज्ञानमाण्डू। मुक्तिनाथ क्यापिटल लिमिटेडले भदाै २३ गते (आज) १३ औं वार्षिक साधारण सभा गर्दै छ ।

कम्पनीले साधारण सभा संस्थाको केन्द्रीय कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंमा बिहान ११:३० बजे देखि Virtual Video Conference मार्फत आरम्भ हुने जानकारी दिएको छ।

सभाले कम्पनीको आर्थिक वर्ष २०७८/०७९ को नाफा नाेक्सान हिसाब तथा नगद प्रबाह विवरणमाथि छलफल गरी स्वीकृत पारित गर्नेछ । आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने छ भने नियमावलीको नियम २७ (२) संशोधन गर्ने छ ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content